Chitwan Gurans Investment

Chitwan Gurans Investment

चितवनको विकासको शुरुसंगै आफुलाई संचालन गर्दै आएको पुरानो व्यापारिक एवं औधौगिक घरानाको व्यक्तिहरुको संग्लनता रहेको गंगा प्रा. लि. को व्यानरबाट गत १० वर्षदेखि किस्ताबन्दीमा आवास तथा घडेरी विक्रि गर्ने कार्यक्रम सुरु गरेको थियो । घर घडेरी किन्न तत्काल रकम नभएका  , डेरामा बस्दाबस्दा दिक्क हुनुभएका , घर बनाउन पनि फुर्सद नभएका , बसाई सराई गर्न लाग्नु भएका आफन्त र साथीहरुको समुहमा सुरक्षित र स्वच्छ व्यक्तिगत सुविधाजनक आवास कोलोनिमा बस्ने चाहना भएको नेपाली दाजुभाई दिदीबहिनीहरुलाई यस प्रा.लि. का तर्फबाट सस्तो सुरक्षित र किस्ताबन्दि घर , घडेरी विक्रि गरिरहेको छ ।

विदेशमा गएर दुख गरेर आफ्नो र आफ्नो परिवारलाई सुख सुविधा दिउ भनी विभिन्न देशमा काम गर्न जानु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुको लागि सामुहिक रुपमा बस्न तथा तराई मधेश , पहाडमा बसोबास गरिरहनु भएत पनि सुविधा , शान्त सुरक्षाको हिसाबले बैकल्पिक राजधानिको रुपमा चिनिने यस क्षेत्रमा तपाई तथा तपाईको परिवारलाई बसोबासको लागि घर घडेरी अत्यन्तै उपयुक्त रहेको छ । यस क्षेत्रको घरघडेरीमा लगानी गर्नु भई पछि विक्रि गर्नु परेको खण्डमा पनि तपाईलाई पर्याप्त मुनाफा हुने भएकाले नाफाको हिसाबले पनि घरघडेरी खरिद गर्न उपयुत्त देखिन्छ ।

 

विदेशमा गएर दुख गरेर आफ्नो र आफ्नो परिवारलाई सुख सुविधा दिंउ भनि विभिन्न देशमा काम गर्न जानुभएका नेपाली दाजुभाई दिदी बहिनीहरुको लागि सामुहिक रुपमा बस्न तथा तराइ, मधेश, पहाडमा बसोबास गरिरहनु भएता पनि सुविधा, शान्ति सुरक्षाको हिसाबले बैकल्पिक राजधानीको रुपमा चिनिने यस क्षेत्रमा तपाई तथा तपाईंको परिवारलाई बसोबासको लागि घर घडेरी अत्यन्तै उपयुक्त रहेको छ । यस क्षेत्रको घर घडेरीम लगानी गर्नु भई पछि विक्री गर्नु परेको खण्डमा पनि तपांइलाई पर्याप्त मुनाफा हुने भएकोले नाफाको हिसावले पनि घर घडेरी खरिद गर्न उपयुक्त देखिन्छ ।

काठमाण्डौंको प्रदुषित वातावरण, बढ्दो जनघनत्वबाट खानेपानीको अभाव तथा विभिन्न असुविधाले गर्दा नेपाल अधिराज्यको केन्द्रमा भन्दा सवै खाले सुविधा विधुत, खानेपानी तथा टेलिफोन लाइनको व्यवस्था र ६  मिटर चौडाई बाटोको सुविधा सहितको किस्ताबन्दि कार्यक्रम यस प्रा.लि. ले गरेको छ ।

बैदेशिक रोजगारीमा रहनु भउको नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई यस कम्पनीको ख्यातीको कारण सयौं जनाले किस्ताबन्दीमा घर घडेरी किन्दै  आउनुभएको छ । भने मलेसिया, सिंगापुर, दुवई,कतार, जापान, कोरिया, र अन्य देशमा रहनु भएका नेपालीहरुलको लागि विदेश स्थित  नेपाली बैंकहरु जस्तै हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु मनि ट्रान्सफरबाट सिधैं रकम जम्मा गर्न सकिने छ । जसले गर्दा तपाईको लगानी ढुक्क संग गर्नु भएमा कुनै आपत्ति नहुने पनि जानकारी गराइन्छ । बजारको प्रचलित मुल्यमा केहि कमि गरी घर घडेरीको मुल्यमा ६० प्रतिशत भुक्तानी गरेपछि बैंक, वित्तय कम्पनीका तर्फबाट  प्रचलित न्युनतम व्याजदर १४ प्रतिशत देखि १८ प्रतिशत सम्म वार्षिक घट्दो सांवा व्याज गणना गरी ३ वर्ष देखि ५ वर्षसम्मको लागि मासिक तथा त्रैमासिक किस्तामा सरलताका साथ भुक्तानी गर्न सकिने गरी  घडेरी तथा आवास योजनाको कार्यक्रम राखिएको छ । साथै ग्राहकहरुबाट कुनै पनि समयमा एकमुष्ठ रकम वा १ किस्ता भन्दा बढि किस्ता रकम पनि बुझाउन  सकिने हुंदा अनावश्यक व्याजको भार पनि नपर्ने व्यवस्था मिलाईएको छ ।



Avinash group is a leading business conglomerate of Nepal

Contact Address

Avinash Group

P.O. Box: 44207, EPC: 1319

Anandamarga , Narayangadh

T:+97756570315

F: +977 - 01 - 4456238

E: [email protected]